अस्ट्रेलियामा ज्यान गुमाएकी निश्मा श्रेष्ठका पतिले लेखे भावपूर्ण पत्र

मेलबर्न । अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्न आएकी बनेपाकि निश्मा श्रेष्ठको गाडीले ठक्कर दिंदा गत मार्च ४ तारिखमा ज्यान गएको थियो । दुर्घटनामा परी निधन भएपछि उनका पति अखिल जिसीले आफ्नी दिवंगत पत्नीको सम्झनामा भावपूर्ण पत्र लेखेका छन् । करिब ९ महिनाअघि मेलबर्न आएकी निश्मा मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिईन् । उनलाई काम सकेर राति करिब … Continue reading अस्ट्रेलियामा ज्यान गुमाएकी निश्मा श्रेष्ठका पतिले लेखे भावपूर्ण पत्र